सम्पर्क

के तपाईंलाई केही बुझ्न वा सोध्न मन छ,छ भने, नहिचकिचाई सम्पर्क गर्नुहोस्।

यदि तपाईंलाई हाम्रो साधना कार्यक्रम, तान्त्रिक उपचार, वा आध्यात्मिक परामर्शबारे थप जानकारी चाहिएको छ भने —
कृपया हामीलाई सिधै सम्पर्क गर्नुहोस्।

नेपाल तान्त्रिक झाँक्री संघ सधैं तपाईँको सहयोगमा तत्पर छ।

सामान्य सम्पर्क (General Enquiries)

सामान्य जानकारी वा कार्यक्रममा सहभागिताका लागि सम्पर्क गर्नुहोस्:

सदस्य तथा अभिभावक

यदि तपाईं संघका साधक, सदस्य, वा आश्रम–अभिभावक हुनुहुन्छ र कुनै प्रश्न वा सुझाव छ भने:

सहयोगी / दाता

यदि तपाईं हाम्रो संघलाई आर्थिक वा सामाग्री सहयोग गर्न इच्छुक हुनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्:

Keep in touch
This field is required.
I have questions about:
This field is required.
ठेगाना (Address)

नेपाल तान्त्रिक झाँक्री संघ, काठमाडौँ, नेपाल 🇳🇵

कार्य समय (Work Hours)

सोम–बिही: बिहान ९:०० – साँझ ४:००
शुक्र–शनिबार: बिहान ९:०० – दिउँसो ३:००
आइतबार: बन्द

फोन:

+९७७ ९८४३२ ४२३४५
+९७७ ९८१९५ ०९५५१